रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

१० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

झापा। अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको समस्या भेटिएको हो । नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार १२३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२५ जनामा पाठेघर खस्ने समस्या

Read More: १० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

No comments:

Post a Comment