रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

काठमाडौ । संयुक्त मधेसी मोर्चाले सुशील कोइराला प्रधानमन्त्री छँदै संविधानका विषयसँग असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए । तर, संविधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा मोर्चामा आबद्ध दलहरू केपी ओलीविरुद्ध सुशील कोइरालालाई भोट हाल्न संसद् पुगे । त्यसपछि उनीहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् । केही दिनअघि ओली सरकार गिराउने विषयमा कांग्रेस–मधेसी दलबीच छलफल भयो ।

Read More: ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

No comments:

Post a Comment