रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

लमजुङमा यसरी भयो बस दुर्घटना, मृत्यु हुनेको संख्या ९ पुग्यो

लमजुङ, ६ जेठ । लमजुङमा विहीबार अपराह्न बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घटनास्थलमा रहेका सोतिपसल प्रहरी चौकीका प्रमुख असई जितबहादुर थापाले दुर्घटनामा मर्नेको संख्या ९ पुगेको जानकारी दिए । उनका अनुसार मध्यनेपाल नगरपालिका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा तनहुँको सदरमुकाम दमौलीबाट जिताका लागि

Read More: लमजुङमा यसरी भयो बस दुर्घटना, मृत्यु हुनेको संख्या ९ पुग्यो

No comments:

Post a Comment