रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

आन्दोलनकारीले ट्राफिक प्रहरीको कठालो समात्दै डिभाइडर उठाएर लखेटे

६ जेठ, काठमाडौं । मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो । वीर अस्पतालबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्‍याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन

Read More: आन्दोलनकारीले ट्राफिक प्रहरीको कठालो समात्दै डिभाइडर उठाएर लखेटे

No comments:

Post a Comment