रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

जेठ ९ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ। शुक्रबार प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी

Read More: सुनको मूल्य स्थिर, चाँदीको घट्यो

No comments:

Post a Comment