रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

देउवालाई पदाधिकारी मनोनयनमा किन गाह्रो ?

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको दुई महिना बितिसक्दा पनि शेरबहादुर देउवाले पार्टी विधान अनुसार गर्नुपर्ने महत्वपूर्ण नियुक्ति गर्न सकिरहेका छैनन्। जसका कारण विधान बमोजिम पार्टीभित्र गर्नुपर्ने मनोनयन र विभाग गठन गर्न नसकेको भन्दै तत्कालीन सभापति सुशील कोइरालालाई लगाउँदै आएको आरोपबाट अहिले देउवा स्वयं मुक्त हुन सकेनन्। पार्टी विधानको दफा ४९ को उपदफा १९ अनुसार सबै

Read More: देउवालाई पदाधिकारी मनोनयनमा किन गाह्रो ?

No comments:

Post a Comment