रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

काठमाडौं, ९ जेठ । तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् । आजै

Read More: चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

No comments:

Post a Comment