रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

ओबामा निवास बाहिर गोली प्रहार : निवासमा थिएनन् ओबामा

वासिङटन । संयुक्त राज्य अमेरिकाको सेक्रेट सर्भिसले ह्वाइट हाउसबाहिर एक सशस्त्र व्यक्तिमाथि गोली प्रहार गरेको छ । सशस्त्र व्यक्ति गम्भीर घाइते भएका छन् । आजको अन्नपूर्ण पाेस्ट  दैनिकमा खबर छ – यस घटनापछि एक घण्टासम्म त्यहाँको सुरक्षाकर्मीले अमेरिकी राष्ट्रपतिको आवासलाई घेराबन्दी गरेका थिए । सेक्रेट सर्भिसका अनुसार सशस्त्र व्यक्ति ह्वाइट हाउसनजिकै रहेको ई स्ट्रिट जाँचचौकीमा

Read More: ओबामा निवास बाहिर गोली प्रहार : निवासमा थिएनन् ओबामा

No comments:

Post a Comment