रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

बिजुली नेपालको कब्जा विदेशीको !

काठमाडौं ।  अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकाँदेखि नदी तथा खोला कब्जामा राखेका छन् । बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । आजको नागरिकदैनिकमा समाचार छ । लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।

Read More: बिजुली नेपालको कब्जा विदेशीको !

No comments:

Post a Comment