रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

मृगौलापीडितलाई बेलायतबाट सहयोग

काठमाडौं, ९ जेठ बेलायतमा रहेका नेपाली विद्यार्थीहरुले मृगौला रोगबाट पीडित दोलखा झूले–६ का सुन्दर कार्कीलाई १ लाख ८० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल विद्यार्थी संघ यूकेको अगुवाईमा संकलन गरिएको उक्त रकम आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले कार्कीलाई हस्तान्तरण गरे । सिंहले सामाजिक कामका लागि बेलायतमा रहेका नेपाली विद्यार्थीको

Read More: मृगौलापीडितलाई बेलायतबाट सहयोग

No comments:

Post a Comment