रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

काठमाडौं, ९ जेठ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले चयन गरेको सर्वसम्मत कार्यसमितिका सबै सदस्यको आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा सर्वसम्मत भएका अध्यक्ष, पदाधिकार र सदस्यहरूलाई प्रमाणपत्र पनि दिइनेछ । बिहीबारबाट सुरु भएको अधिवेशनको शनिबार सर्वसम्मत कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो ।

Read More: प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

No comments:

Post a Comment