रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

प्रचण्डले नै गणतन्त्र गुम्ने खतरा देखेपछि…

काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुवै खतरामा रहेको औल्याउँदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका छन्। गणतन्त्र, संघीयतालगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आँच आउने खतराप्रति सतर्क रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजातिलगायतका दलसँग संवाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका

Read More: प्रचण्डले नै गणतन्त्र गुम्ने खतरा देखेपछि…

No comments:

Post a Comment