रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

हात्तीपाइले रोगको तथ्यांक संकलन कार्य सम्पन्न

काठमाण्डु, १९ जेठ – हात्तीपाइले (फाइलेरिया) रोगबाट ग्रसित बिरामीका तथ्याङ्क सङ्कलन कार्य धादिङ र कञ्चनपुर जिल्लामा सम्पन्न भएको छ । हात्तीपाइले रोग लागेका बिरामी कति छन्, उनीहरुको अवस्था कस्तो छ, उपचार व्यवस्थापन कसरी भइरहेको छ र कसरी यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ भन्ने विषयमा पत्ता लगाई त्यसैअनुसारको कार्यक्रम सञ्चालन गर्न घरदैलो गणना गरिएको हो ।

Read More: हात्तीपाइले रोगको तथ्यांक संकलन कार्य सम्पन्न

No comments:

Post a Comment