रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौँ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सामान्य सुधार आएको छ । खाने नलीमा समस्या बढेपछि उनलाई गत सोमबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा राजु गुरुङका अनुसार सोमबार उनको स्वास्थ्य गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको थियो । उनले भने, ‘‘उनको खाने नलीमा पाइप (वाल स्टेन) राखिएको थियो । त्यसमा खानेकुरा जमेर

Read More: वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

No comments:

Post a Comment