रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

बलिउडका चर्चित अभिनेता खानको निधन

एजेन्सीः बलिउडका सदाबाहार हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार अस्पतालमा भर्ना भएका खानको बुधबार डाक्टरले निधन भएको घोषणा गरेका थिए । करिब एक सय फिल्ममा काम गरेका रज्जाकले पछिल्लोे समयमा कपिल शर्माको कमेडी नाइट्स विथ कपिलमा गोल्डेन भाइको भूमिका निभाउदै आएका थिए ।

Read More: बलिउडका चर्चित अभिनेता खानको निधन

No comments:

Post a Comment