रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

एन्फाद्वारा निलम्बित पदाधिकारीहरुको पुनर्वहाली

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बित गरेका आफ्ना उपाध्यक्ष लगायतका चार पदाधिकारीलाई पुनर्वहाली गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको एन्फा कार्यसमिति बैठकले उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा, विजय नारायण मानन्धर र किशोर राईका साथै सदस्य पंकज नेम्वाङलाई पुनर्वहाली गरेको हो । यसअघि एन्फाले लगातार कार्यसमितिमा उपस्थिति नभएको भन्दै अर्को साधारणसभा सम्मको लागि

Read More: एन्फाद्वारा निलम्बित पदाधिकारीहरुको पुनर्वहाली

No comments:

Post a Comment