काठमाडौ । ओखलढुङ्गाको फुलबारी गाविसमा बुधबार दिउँसो साेढे चार बजे ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेकोे ना.५त. २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई,
Read More: ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु
No comments:
Post a Comment