काठमाडौं ।राजनैतिक विश्लेषक तथा लेखक भारत दाहालले राजदरवार हत्याकाण्ड बारे सत्ता पक्ष र तात्कालिन सरकारका अधिकारीहरुलाई घटनाको सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन् । आफ्नो फेसबुक अकाउन्ट मार्फत दाहालले १७ वटा मार्मिक प्रश्नहरु उठान गरेका हुन् । दाहालले २०५८ साल जेठ १९ गते भएको राजदरवार हत्याकाण्डलाई पाशविकताको पराकाष्ठा भन्दै घटनाको सत्य तथ्य सार्वजनिक नगर्ने सरकारी
Read More: दरबार हत्याकाण्ड बारे उठाईयो १७ प्रश्न, जसको जवाफले पत्ता लाग्नेछ राजा वीरेन्द्रका हत्याराहरु
No comments:
Post a Comment