रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

ट्याक्टर दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो करिब ४ः३० बजे ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेकोे ना.५त. २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा

Read More: ट्याक्टर दुर्घटनामा पाँचजनाको मृत्यु

No comments:

Post a Comment