रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

दाम्लोले बाँधेर बलात्कार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । गाई बाध्ने दाम्लोमा बाँधेर महिलालाई बलात्कार गरेको आरोपमा झापा पृथ्बीनगर–८ का २२ वर्षीय निङ्गमा तामाङ पक्राउ परेका छन् । तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय कविराज लिम्बुले मंगलबार झापा भद्रपुर नगरपालिका–१ बस्ने ३५ वर्षीया एक महिलालाई चौरमा बाँधेको गाईबस्तु लिन जाने क्रममा गाई बाँध्ने दाम्लोमा बाँधेर बजरजस्ती गरेको उजुरी परे पछि प्रहरीले

Read More: दाम्लोले बाँधेर बलात्कार गरेको आरोपमा २ जना पक्राउ

No comments:

Post a Comment