रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

बालगोपाल बंगलादेशी क्लबको प्रशिक्षक, विदेशी क्लबको प्रशिक्षक हुने पहिलो नेपाली

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन बगंलादेशी प्रिमियर लिग क्लबको प्रशिक्षकमा नियुक्त भएका छन् । महर्जन बंगलादेशको ए–डिभिजन प्रिमियर लिग क्लब ब्रदर्स युनियन लिमिटेडको प्रशिक्षक नियुक्त भएका हुन् । ब्रदर्स युनियनसँग ३ महिनाको सम्झौता गरेको बुधबार पत्रकार सम्मेलन गरेर महर्जनले जानकारी दिए । विदेशी ए–डिभिजन क्लवमा प्रशिक्षणको अवसर पाउने महर्जन पहिलो

Read More: बालगोपाल बंगलादेशी क्लबको प्रशिक्षक, विदेशी क्लबको प्रशिक्षक हुने पहिलो नेपाली

No comments:

Post a Comment