रोचक सामग्री


खोजी

Sunday, June 19, 2016

१० दिनका लागि पूर्व युवराज पारस पर्यटकीयस्थल खप्तडमा

डोटी । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुगेका छन् । करिब १० दिन खप्तडमा बस्ने गरी आएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुगेका हुन् । स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमै पूर्व युवराज पारस बस्ने बताइएको छ । उनका साथमा शितास्मा राज्यलक्ष्मी

Read More: १० दिनका लागि पूर्व युवराज पारस पर्यटकीयस्थल खप्तडमा

No comments:

Post a Comment