रोचक सामग्री


खोजी

Sunday, June 19, 2016

गम्भीर आरोपसहित प्रचण्डविरुद्ध अर्को उजुरी

डडेलधुरा । कांग्रेस डडेलधुराले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोजमा उजुरी दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – पार्टी सभापति शेरबहादुर देउवाको हत्या प्रयासलगायत आरोप लगाउँदै बिहीबार उजुरी दर्ता गरेको हो । सभापति देउवाकै गृहजिल्लाका थुप्रै कार्यकर्ताको हत्या, कुटपिट, र उनीहरुको धनसम्पति लुटपाट तथा आगजनीको दोषी बनाउँदै तत्कालीन माओवादी

Read More: गम्भीर आरोपसहित प्रचण्डविरुद्ध अर्को उजुरी

No comments:

Post a Comment