रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

दरबार हत्या काण्डकै दिन काँग्रेस र राप्रपा नेपालका कार्यकर्ताद्वारा ज्ञानेन्द्रको जयजयकार !

सुनसरी, १९ जेठ–पूर्वशाह ज्ञानेन्द्र शाहले बुधबार सुनसरीको इनरुवास्थित भगवती मन्दिरको दर्शन गरेका छन् । अपराह्न मन्दिर दर्शन गरेपछि उनले शुभेच्छुक र सर्वसाधारणसँग केहीबेर सामान्य भालाकुसारी गरेका थिए । मुलुकको राजनीतिक अवस्थाबारे भने केही बोलेनन् ।   उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि मानेनन् । पूर्वराजा शाह बुधबारै झापाको दमकबाट इनरुवा पुगेका थिए । ज्ञानेन्द्रका समर्थकले ‘हाम्रो

Read More: दरबार हत्या काण्डकै दिन काँग्रेस र राप्रपा नेपालका कार्यकर्ताद्वारा ज्ञानेन्द्रको जयजयकार !

No comments:

Post a Comment