रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

प्रधानमन्त्री पदको होइन, जनताको आर्थिक विकासको प्रतिस्पर्धामा उत्रिनुपर्छः थापा

हेटौँडा, १९ जेठ– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रमुख दलहरुले आर्थिक समुन्नति र परिवर्तनको अनुभूति दिने गरी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा कुलेखानीमा आयोजित पार्टीको २ नंं क्षेत्रको अधिवेशनको उद्घाटन गर्दै उनले प्रमुख दलहरुले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनतामाझ लगेर संस्थागत गर्न सकेमात्र संविधान दिगो हुने उल्लेख गरे। उनले भने, ‘मुलुकमा अहिले

Read More: प्रधानमन्त्री पदको होइन, जनताको आर्थिक विकासको प्रतिस्पर्धामा उत्रिनुपर्छः थापा

No comments:

Post a Comment