रोचक सामग्री


खोजी

Tuesday, June 21, 2016

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले नेपालमा फोन गरेर के भने त ? पुरा पढ्नुस

काठमाडौँ, ७ असार । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले नेपालीका राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् ।  मंगलबार साँझ भएको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति घानीले हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । कुराकानीका क्रममा

Read More: अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले नेपालमा फोन गरेर के भने त ? पुरा पढ्नुस

No comments:

Post a Comment