रोचक सामग्री


खोजी

Monday, June 20, 2016

आफ्नो श्रीमानले यसरी झुक्काएर सम्वन्ध विच्छेद गराएकी महिलाको कथा एक पटक पुरा पढ्नुस

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरकी विद्या गौतमलाई लागेको थिएन आफ्नै श्रीमान त्यति क्रुर र निर्दयी हुन्छन् । श्रीमान अर्जुनलाई उनी भगवान ठान्थिन् । त्यसैले त अर्जुनप्रति कहिल्य कुनै शंका गरिनन् । अर्जुनले जे भन्यो, त्यही मानिन् ।  तर, आज आफ्नै श्रीमानले भनेको मान्दा उनी न्यायको भीख माग्दै अदालत र प्रहरी समक्ष धाउन बाध्य छिन् ।
बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment