रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

राष्ट्रपति नबनाएको बदलामा झलनाथले सरकार ढाल्न खोजेका हुन्

नेकपा एमालेको महाधिवेशनदेखि नै केपी शर्मा ओलीले झलनाथ खनालाई राष्ट्रपति बनाइदिउँला भनेर आश्वासन दिएका थिए । राष्ट्रपति हुने स्वार्थका कारण झलनाथ खनालले माधवकुमार नेपाललाई सहयोग गरेनन् । मौनता साँधे । जसका कारण केपी ओलीलाई अध्यक्षमा चुनाव जित्न सहज भयो । ओलीले झलनाथलाई विभिन्न मोडमा राष्ट्रपति बनाउने आश्वासन दिइरहे । जब राष्ट्रपतिको निर्वाचनको बेला आयो ।

Read More: राष्ट्रपति नबनाएको बदलामा झलनाथले सरकार ढाल्न खोजेका हुन्

No comments:

Post a Comment