रोचक सामग्री


खोजी

Sunday, June 19, 2016

कहाँबाट ल्याए नक्कली डाक्टरहरुले प्रमाणपत्र ?

काठमाडौं । नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आइएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ –नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो। ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न

Read More: कहाँबाट ल्याए नक्कली डाक्टरहरुले प्रमाणपत्र ?

No comments:

Post a Comment