रोचक सामग्री


खोजी

Sunday, June 19, 2016

दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर

काठमाडौ । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार

Read More: दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर

No comments:

Post a Comment