रोचक सामग्री


खोजी

Sunday, June 19, 2016

युरोकप: फ्रान्स समूह विजेता, रोमानिया समूह चरणबाट बाहिर

काठमाडौ । आयोजक फ्रान्स युरोकप फुटबलको समूह ए को विजेता बनेको छ । आइतबार राति भएको खेलमा स्विट्जरल्याण्डसँग गोररहित बराबरी खेलेका फ्रान्स यसअघि नै प्रिक्वाटरफाइनलमा पुगिसकेको थियो । फ्रान्सले आफ्नो पहिलो खेलमा रोमालियालाई र दोस्रो खेलमा अल्वानियालाई हराएको थियो । यस्तै स्विट्जयरल्याण्ड पनि प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । उसले अल्बालियालाई हराएको थियो भने

Read More: युरोकप: फ्रान्स समूह विजेता, रोमानिया समूह चरणबाट बाहिर

No comments:

Post a Comment