रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

कहिले हुन्छ सम्पदाको पुनःनिर्माण ?

काठमाडौं । गत वर्षको भूकम्पबाट भत्किएका काठमाडौंँ उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोप्रति यस क्षेत्रका विज्ञहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले यी ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा भएको ढिलाइले काठमाडौं उपत्यकाको सुन्दरतामा ह्रास आउनुका साथै यहाँको धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा

Read More: कहिले हुन्छ सम्पदाको पुनःनिर्माण ?

No comments:

Post a Comment