रोचक सामग्री


खोजी

Wednesday, June 1, 2016

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौँ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सामान्य सुधार आएको छ । खाने नलीमा समस्या बढेपछि उहाँलाई गत सोमबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । उहाँका छोरा राजु गुरुङका अनुसार सोमबार उहाँको स्वास्थ्य गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको थियो । उहाँले भन्नुभयो – ‘‘उहाँको खाने नलीमा पाइप (वाल स्टेन) राखिएको थियो । त्यसमा

Read More: वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

No comments:

Post a Comment