काठमाण्डु, १९ जेठ– नेपाल फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले आफ्नी बहिनी मनिषा घर्तीमगरको हत्या भएको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमा स्ट्याटसमार्फत विमलले आफू र आफ्नो बाबु देशका लागि लडेको बताउँदै लेख्छन्, ‘बहिनीको हत्या गर्नेलाई कारबाही भएन भने यो देशको लागि के गर्नु । एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने
Read More: बहिनीको हत्या भएको विमलको दाबी
No comments:
Post a Comment