
काठमाडौं, २० माघ । पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसनले आफ्नो छोराको बाबु नेपालमा भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कन्निकाले आफ्नो छोराको बाबु नेपालमा भएको र उनलाई आफ्नो छोरोले धेरै सम्झने गरेको समेत उल्लेख गरेकी छिन् । करिव एक बर्ष पहिले थाइल्याण्डबाट पूर्वयुवराज पारस शाह नेपाल फर्केका थिए । पारस फर्केदेखि
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पारसकी थाइ प्रेमिकाले लेखिन् 'मेरो छोराको बाबु नेपालमा छन्'.
No comments:
Post a Comment