
फाल्गुन २३, २०७२- दुई परिवारबीचको विवाद टुंग्याउन भनेर १० वर्षीया बालिका र १४ वर्षीय किशोरबीच हुन लागेको विवाह प्रहरीले रोकेको छ । बालिकाका दाजुले आफ्नी पत्नीको हत्या गरेको आरोप लागेपछि स्थानीय पा काहरूले उक्त विवाह गराउन आदेश दिएका थिए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: रोकियो 'बानी' विवाह.
No comments:
Post a Comment