रोचक सामग्री


खोजी

Sunday, March 27, 2016

यी अभिनेताले खोसे जीवनको चर्चा, हरियो कार्डको चक्कर कहिले सम्म ?


नेपाली फिल्मका चकलेटी एवं चर्चित अभिनेता हुन् जीवन लुइटेल । तर, उनलाई अचेल नेपालमा कमै मात्र भेटिने गरिन्छ । कारण, उनी नेपाल भन्दा अमेरिकाको चक्कर बढी लगा� �रहेका छन् । जीवन अमेरिकामा बस्न थालेपछि नेपालमा केही अभिनेतालाई भ्याई नभ्याई भयो । कारण, बर्षमा जीवनले गर्ने आधा दर्जन फिल्म पनि उनीहरुकै भागमा आयो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यी अभिनेताले खोसे जीवनको चर्चा, हरियो कार्डको चक्कर कहिले सम्म ?.

No comments:

Post a Comment