रोचक सामग्री


खोजी

Thursday, March 31, 2016

पत्रकारको न्युनतम तलब बढाए चाबी बुझाउने सञ्चार उद्यमीको चेतावनी


१८ चैत, काठमाडौं । सूचना तथा सन्चार मन्त्री शेरधन राईले सरोकारवालाहरुसँग बिहीबार छलफल गरी चाँडै पत्रकारहरुको न्युनतम पारिश्रमिक तोकिने बताएका छ� �् । तर, छलफलमा सहभागी सञ्चार उद्यमीहरुले पत्रकारहरुको पारिश्रमिक बढाएर मासिक न्युनतम १९ हजार पाँच सय रुपैयाँ पुर्‍याए सरकारलाई सामुहिकरूपमा चाबी बुझाउने चेतावनी दिएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पत्रकारको न्युनतम तलब बढाए चाबी बुझाउने सञ्चार उद्यमीको चेतावनी.

No comments:

Post a Comment