रोचक सामग्री


खोजी

Thursday, March 31, 2016

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर


प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ । बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ । विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर.

No comments:

Post a Comment