रोचक सामग्री


खोजी

Monday, March 28, 2016

वैद्य छोडेर किन बादल फकाउदै छन् प्रचण्ड ?


प्रयास पराजुली, काठमाडौ । मोहन वैद्य किरण प्रचण्डका पनि गुरु हुन् । जनयुद्धको क्रममा पक्राउ परेका वैद्यले लामो समय भारतमै जेलजीवन विताए । प्रचण्डले गुरुको रुपमा स्वी� ��ार गरेका वैद्यले शान्ति प्रक्रियामा आएपछि प्रचण्डसंग असन्तुष्ट हुँदै पार्टी विभाजन गरे । मुख्य त डा. बाबुराम भट्टराईको कारण वैद्य समुहले पार्टी विभाजन गरेको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: वैद्य छो� ��ेर किन बादल फकाउदै छन् प्रचण्ड ?.

No comments:

Post a Comment