रोचक सामग्री


खोजी

Thursday, March 31, 2016

ए नेपाली जनताका लुटेरा ‘चरीहरु’ ! ह्यारीबाट केही सिक्ने कि ?


बेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको माया र सद्भाव देखेर माया र सद्भावक� � पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिपÞक्षमा लेख्ने मिडियाहरु पाठकको आलोचनाको तारो बने । ह्यारीप्रति अनौठो प्रेम दर्शाए नेपालीहरुले, ह्यारीको सादगी र समर्पणको त मान्छेहरु फ्यान नै भए ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ए नेपाली जनताका लुटेरा 'चरीहरु' ! ह्यारीबाट केही सिक्ने कि ?.

No comments:

Post a Comment