रोचक सामग्री


खोजी

Monday, March 28, 2016

रञ्जित रेलाई फिर्ता पठाउने हल्ला र वास्तविकता


भारतमा नरेन्द्र मोदी सत्तमा आएपछि नेपाल-भारत सम्बन्ध ठूलो आरोह-अवरोहबाट गुज्रिएको छ । मोदी सरकारकै पालामा राजदुत बनेर नेपाल आएका रञ्जित रे यो आरोह अवरोहका सबैभन� �दा प्रमुख शुत्राधार बने । शुरुमा शान्त र सुशील तथा तटस्थ ब्यक्तित्वकोरुपमा छवि बनाउन खोजेका राजदुत रेले समयक्रममा इतिहासमै सबैभन्दा हस्तक्षेपकारी र आक्रमक राजदुत सावित भए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: रञ्जित रेलाई फिर्ता पठाउने हल्ला र वास्तविकता.

No comments:

Post a Comment