रोचक सामग्री


खोजी

Monday, March 28, 2016

सहमति नभए संविधान कार्यान्वयन खतराः कानूनमन्त्री


१५ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केलगत्तै भावि राजनीतिको दिशाबारे विभिन्न आंकलन भइरहेका बेला सरकारका दुई मन्त्रीका धारणा सार्वजनिक भ� �का छन् । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अब सरकारले स्थानीय निकायको चुनाव गराउने दावी गरेको भोलिपल्ट प्रधानमन्त्री निकट मानिने कानुनमन्त्री अग्नी खरेलले संविधान कार्यान्वयनमा खतरा रहेको औंल्याए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सहमति नभए संविधान कार्यान्वयन खतराः कानूनमन्त्री.

No comments:

Post a Comment