रोचक सामग्री


खोजी

Wednesday, March 30, 2016

धुर्मुसलाई देखेपछि प्रधानमन्त्री ओलीले भने– ‘आइ लभ यु’


गत वैशाखमा गएको शक्तिशाली भूकम्पको महाविपत्तिपछि धेरै कलाकार दर्शकबाट हराए । तर हांस्यकलाकार धुर्मुस–सुन्तलीको जोडी भर्खरै जन्मिएको नानीलाई छाडेर अ� ��ोरात्र भूकम्प प्रभावित जिल्लाहरुमै खटिए । विशेषगरी उनीहरु काभ्रेपलाञ्चोकको पहारी बस्तीमा खटिए, र २० वटा अत्याधुनिक प्रविधि जोडिएका नमुना बस्ती निर्माण गरी हस्तान्तरण गरेर चर्चामा मात्र छाएनन्, धेरै नेपालीको मन–मुटुमा डेरा जमाउन सफल भएका छन् ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: धुर्मुसलाई देखेपछि प्रधानमन्त्री ओलीले भने– 'आइ लभ यु'.

No comments:

Post a Comment