
बुटवल – बुटवलमा रहेका केही ठूला अस्पतालहरुले दर्ता नै नगरी अस्पताल सञ्चालन गरि रहेको रहस्य खुलेको छ । स्वास्थ्य जस्तो संवेदनशील संस्थासमेत यसरी संचालन हुँदा यस्ता � �स्पताललाई न प्रशासनले अनुगमन गर्ने गरेको छ, न सम्बन्धित निकायले नै अनुगमन गर्ने गरेको छ । पहुँचकै भरमा संचालन भएका यस्ता अस्पतालले स्वास्थ्यका अनुगमनकारी निकायलाई चुनौति दिएका छन् । अनुगमनकर्ताहरु
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दर्ता र स्वीकृति बिनानै ठूला अस्पताल सञ्चालनमा.
No comments:
Post a Comment