रोचक सामग्री


खोजी

Monday, February 29, 2016

प्रेम वियोग


- एजेन्सी जर्मनीका एक युवकले आफ्नी प्रेमिकासँगको सम्बन्ध अन्त्य भएपछि आफूले प्रयोग गरेका हरेक वस्तुलाई टुक्र्याएर आधा पारेका छन् । जसमा टेलिभिजन, आइफोन, ल्यापटप, कारसमेत समावेश छन् । त्यति मात्र होइन, उनले ती सामानहरू 'डेर डट जुली' नामक अनलाइन स्टोरमा बिक्रीका लागि समेत राखेका छन् ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रेम वियोग.

No comments:

Post a Comment