
१७ फागुन, काठमाडौं। यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट लाइसेन्स वितरण गरेको छ । वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट लाइसेन्स मार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडाैंमा ७ हजार स्मार्ट लाइसेन्स बाँडियाे.
No comments:
Post a Comment