रोचक सामग्री


खोजी

Monday, February 29, 2016

अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन


चितवन,फागुन १८- पुनरावेदन अदालत हेटौडाले अस्पताल संवेदनशील क्षेत्र भएकोले त्यस्ता निकायमा लाइनबाट सञ्चालित विद्युत् सेवा नरोक्न निर्देशन गरेको छ । चितवनका दुई मेडिकल कले� �सहितका दर्जनभन्दा बढी निजी अस्पतालहरुमा लोडसेडिङ नहुने लाइन नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले काटेपछि त्यसविरूद्ध दायर मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन.

No comments:

Post a Comment