रोचक सामग्री


खोजी

Sunday, February 28, 2016

लाइसेन्स लिएको ९ वर्षमा २६ पटक जरिवाना


फाल्गुन १६, २०७२- गत साता २ चिकित्सकलाई ठक्कर दिने माइक्रोबसका चालक लाइसेन्स लिएको ९ वर्षमा २६ पटक जरिवानामा परेको प्रहरी अनुसन्धानमा खुलेको छ । चालक अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमडी अध्ययनरत प्यूठानका डा. सन्दीप सुवेदी र भारत बिहारका सोनी आनन्दको मृत्यु भएको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौ� ��: लाइसेन्स लिएको ९ वर्षमा २६ पटक जरिवाना.

No comments:

Post a Comment