रोचक सामग्री


खोजी

Sunday, February 28, 2016

फेरि आन्दोलन गर्नुपरे राज्यलाई ठूलो नोक्सानीः राजेन्द्र महतो


१६ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यलाई उपयुक्त समय मिलेको बताएका छन् । फेरि आन्दोलन सु रु भए राज्यले ठूलो मूल्य चुकाउनु पर्ने महतोले चेतावनी दिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फेरि आन्दोलन गर्नुपरे राज्यलाई ठूलो नोक्सानीः राजेन्द्र महतो.

No comments:

Post a Comment